डाक्टरसँग वार्ताको औचित्य छैन, बल प्रयोग गरेरै अस्पताल सुचारु गर्छौँ : मन्त्री पण्डित
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल सञ्चालन गर्ने बताएका छन्। ‘भएको सहमति विपरित सरकारलाई घुडा टेकाउँछु भनेर डाक्टरले व्यवहार गर्ने ?’, आक्रोशित हुँदै