epaper
मोरङको लेटाङ–९ स्थित श्री माध्यमिक विद्यालयको पानी ट्याङ्कीमा रहेको विषादीयुक्त पानी पिउने थप तीन विद्यार्थीलाई बिहीबार अस्पताल भर्ना गरिएको छ । बिहीबार अस्पताल भर्ना भएका विद्यार्थीमा कक्षा ५ की सिर्जना
नवराजपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी) दश महिनादेखि ल्याब असिस्टेन्टको भरमा चलिरहेको छ। मेडिकल अधिकृत दरबन्दी पूर्ति हुन नसक्दा यो स्वास्थ्य केन्द्र ल्याब असिस्टेन्टकै भरमा सञ्चालन गर्नुपरेको हो। यस स्वाथ्य केन्द्रमा कार्यरत
उपचार खर्चबापत ११ लाख ८७ हजार रुपैयाँ तिरेपछि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले बिरामीलाई घर लैजान दिएको छ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भई उपचाररत इलामको रोङ गाउँपालिका–४ का ३३
औषधिमा मूल्य भएको स्थानमा कालो मसी बिरामीलाई सित्तैमा प्रदान गरिने औषधिकाे मूल्य मेटाएर खरिद गरिएको छ । गाउँपालिका र औषधि वितरकको मिलेमतोमा मूल्य मेटाएर औषधि खरिद गर्दा अनियमितता भएको
हिमाली जिल्ला ताप्लेजुङमा कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या उल्लेख्य रहेको छ । बढ्दो क्रममा रहेको बाल विवाहसँगै कलिलो उमेरमा आमा बन्नेको सङ्ख्या बढ्दै गएको हो । एक तथ्याङ्क अनुसार जिल्लामा
डिएनएबारे निकै सुनिन्छ । कसैको आमा–बाबु पत्ता लगाउन पनि डिएनए गर्ने प्रचलन विश्वभर छ । तर, यसको काम र यो कसरी सन्तानमा सर्छ भन्ने कुरा धेरैलाई जानकारी नहुन सक्छ ।
मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागू हुने अपराध संहितामा इलाजसम्बन्धी महलको व्यवस्थाले बिरामीहरूकै ज्यान जोखिममा पार्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । ‘डाक्टरले ज्यान लिन होइन बचाउन काम गर्ने हो,
मोरङको लेटाङ नगरपालिकास्थित जाँतेमा रहेको एक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात व्यक्तिले हालेको विषादीका कारण २० जना विद्यार्थी बिरामी परेका छन् । उर्लाबारी-३ स्थित मंगलबारे अस्पतालमा उपचारका लागि ल्याइएका विद्यार्थीहरु ।
दिनप्रतिदिन मुख क्यान्सरका बिरामी बढिरहेका छन् । सरकारले सार्वजनिक स्थानमा धूम्रपान तथा मद्यपान नगर्ने र गरेको पाएमा कारबाही गर्ने भने तापनि व्यवहारतः कार्यान्वयन हुन सकेको छैन । जसले गर्दा पनि