जनस्वास्थ्यप्रति उदासीन जुम्लाका जनप्रतिनिधि
चन्दननाथ नगरपालिकामा चारवटा स्वास्थ्य संस्था छन् । एक सहरी स्वास्थ्य केन्द्रसहित तीनवटा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदै गएको छ । चन्दननाथ नगरपालिकाका स्वास्थ्य संयोजक पृथ्वीनाथ योगी, स्थानीय तह निर्वाचनपछि स्वास्थ्य