औषधिमा कम्तीमा ५०%छुट : अस्पताललाई अझै ६ करोड मुनाफा
हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पसलेले बढीमा एक–दुई प्रतिशत, त्यो पनि अप्ठ्यारो मान्दै छुट दिन्छन् । तर, काठमाडौंमै यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ एक शब्द