ठूला अस्पतालकै सेवा कमजोर
जनकपुर अञ्चल अस्पतालको प्रसूति वार्डबाहिर धनुषा, क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी २० वर्षीया सविता ठाकुर प्रसूति पीडाले छटपटाउँदै थिइन् । शुक्रबार बिहान घरबाट अस्पताल आएकी सवितालेअस्पतालको प्रसूति वार्डमा डाक्टरसँग भेटिन् । तर, साँझसम्म