Logo
|
Sunday 19th May 2024
Logo

epaper

प्रा. डा. शाह इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजी काउन्सिलको सदस्य पदमा निर्वाचित   



वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा. डा. दीव्यासिंह शाह इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

चिकित्सा अध्ययन सस्थानमा कार्यरत प्रा डा शाह दक्षिण एशियाली क्षेत्रबाट सो काउन्सिलको उपाध्यक्ष पदमा निर्वाचित हुँदै काउन्सिलको केन्द्रीय सदस्य पदमा समेत निर्वाचित हुन सफल हुनुभएको हो ।

पाकिस्तान र बङ्गलादेशलाई पछि पार्दै प्रा. डा. शाहले ती दुवै पदमा निर्वाचित हुनुभएको थियो । हालै अष्ट्रेलियाको मेलवर्नमा हालै सम्पन्न काउन्सिलको अन्तर्राष्ट्रिय सम्मेलनमा मतदानको परिणाम घोषणा गरिएको थियो ।अनलाइनका आधारमा मतदान भएको थियो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्