Logo
|
Sunday 27th October 2024
Logo

epaper

नेपाल अप्टोमेट्री स्टुडेन्टस् सोसाइटीको अध्यक्षमा बिपिन कोइराला  



जनस्वास्थ्य सरोकार , काठमाडौं । नेपाल अप्टोमेट्री स्टुडेन्टस् अध्यक्षमा बिपिन कोइराला निर्वाचित हुनुभएको छ।  चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज मेडिकल क्याम्पस अन्तर्गत अप्टोमेट्री (दृष्टि विशेषज्ञ) विद्यार्थीहरुको संगठन नेपाल अप्टोमेट्री स्टुडेन्टस् सोसाइटीको वार्षिक सम्मेलनबाट कोइराला अध्यक्षमा निर्वाचित हुनुभएको हो ।  यस्तै उपाध्यक्षमा श्वेता तिमिल्सिना, सचिवमा आरती झा र कोषाध्यक्षमा एलिजन दुवाल निर्वाचित हुनुभएको छ। संस्थाको वरिष्ठ सदस्यमा चिरन्जिवी प्रसाद शाह निर्वाचित हुनुभएको छ।  अप्टोमेट्री विद्यार्थीहरुको साझा संगठन नेपाल अप्टोमेट्री स्टुडेन्टस् सोसाइटीकोले बिगत लामो समय देखी नेपालमा अप्टोमेट्री विद्यार्थीहरुको हकहितकालागी काम गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस्