Logo
|
Monday 28th October 2024
Logo

epaper

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको छनौट समिति अध्यक्षमा प्रा.डा. गुरुङ नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको छनौट समिति अध्यक्षमा प्राडा गणेश गुरुङ नियुक्त भएका छन् । प्रतिष्ठानको आज बसेको सातौँ सिनेट बैठकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व उपकुलपति समेत रहेका प्राडा गुरुङलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै बैठकले समितिको सदस्य पदमा प्राडा तरुण पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्