Logo
|
Monday 28th October 2024
Logo

epaper

उदयपुरमा खुल्याे आयुर्वेदिक अस्पताल



उदयपुरमा खुल्याे आयुर्वेदिक अस्पताल

उदयपुर : जिल्लामा पहिलोपटक सञ्चालनमा आएको आयुर्वेदिक अस्पतालले औपचारिक उपचार सेवा शुरु गरेको छ।

सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाट बजारमा खुलेको सुखायु आयुर्वेदिक अस्पताल प्रालिले औपचारिक रूपमा उपचार सेवा सुरु गरेको हो।

त्रियुगा नगरप्रमुख बलदेव चौधरीले अस्पताल उद्घाटन गरे। नगरप्रमुख चौधरीले जिल्लामा खाँचो रहेको आयुर्वेदिक उपचार पद्धतिलाई अस्पतालले पूरा गर्ने विश्वास व्यक्त गरे। उनले जडिबुटीबाट बन्ने औषधिबाट लाभ लिन नगरवासीलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्