Logo
|
Monday 28th October 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयका सहसचिव शिवराम न्यौपानेको सरुवा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यको प्रशासन महाशाखा प्रमुख तर्फको सहसचिव शिवराम न्यौपानेको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेसहित ८ जना सहसचिवको सरुवा गरेको हो। न्यौपानेलाई स्वास्थ्यबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। न्यौपाने गत साउनमा स्वास्थ्यमा आएका थिए।

प्रतिक्रिया दिनुहोस्