Logo
|
Friday 29th March 2024
Logo

epaper

कर्णाली प्रदेशमा आज थप ९ जनामा कोरोना भाइरस पुष्टि



जनस्वास्थ्य सरोकार, सुर्खेत । आज कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण प्रयोगशाला केन्द्र सुर्खेतमा भएको परीक्षणमा मंगलवार थप ९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा।लक्ष्मीनारायण तिवारीले जानकारी दिए । थपिएका संक्रमितमध्ये दैलेखका ५ र सुर्खेतका ४ जना जसमा १ महिला र ८ जना पुरुष रहेको छन् । यो सँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्