Logo
|
Friday 26th April 2024
Logo

epaper

विषालु च्याउको तरकारी  खाँदा दाङमा ५ जना बिरामी



जनस्वास्थ्य सरोकार, दाङ । वनबाट ल्याएको विषालु च्याउको तरकारी  खाँदा दाङको तुलसीपुरमा ५ जना बिरामी भएका छन् । बिरामी हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोलाका ६९ वर्षीय सत्य पुन, उहाँकी श्रीमती ६१ वर्षीया मैती पुन, तुलसीपुर –५ निवासी छोरी भोला पुन, नातिहरु ११ वर्षीया विशाल पुन र १५ वर्षीय लित पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।

अस्पतालका अनुसार सत्य पुनकी श्रीमती मैती पुनको अवस्था गम्भीर छ । उनीहरुले वनबाट ल्याएको च्याउ आइतबार साँझ पकाएर खाएका थिए ।

प्रतिक्रिया दिनुहोस्