Logo
|
Tuesday 11th May 2021
E-paper Magazine

स्याङ्जामा १२ महिने शिशुसहित थप २२ जनामा कोरोना



जनस्वास्थ्य सरोकार, स्याङ्जा। जिल्लामा थप २२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । एक १२ महिनाको शिशुसहित थप २२ जना कोरोना संक्रमित थपीएका हुन्  ।

संक्रमित हुनेमा अर्जुन चौपारी गाउँपालिकाका मात्रै  १९ जना रहेका छन् । यसैगरी बिरुवा गाउँपालिकाका १ जना र पुतलीबजार नगरपालिकाका तथा वालिङ नगरपालिकाका १-१ जना रहेकाे जनाइएकाे छ । यो सँगै स्याङ्जामा संक्रमितकाे कुल संख्या १५९ पुगेकाे छ , हालसम्म २२ जना निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्