Logo
|
Friday 26th April 2024
Logo

epaper

वीरगञ्जमा ४४ प्रहरीसहित १ सय ४१ जना नयाँ संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, वीरगञ्ज । वीरगञ्जमा १ सय ४१ नयाँ संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालले गरेको पछिल्लो पिसिआर परिक्षण अनुसार १ सय ४१ जना नयाँ संक्रमित थपिएका हुन् ।

१ सय ४१ जना संक्रमितहरुमध्ये सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरी रहेका छन् ।

नयाँ थपिने संक्रमितहरुमा २१ जना महिला रहेका छन् भने १ सय २० जना पुरुष रहेका छन् । त्यस्तै, पर्सागढी नगरपालिकाका २ जनामा समेत संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्