Logo
|
Friday 22nd January 2021
E-paper Magazine

उपत्यकामा कोरोना प्रकोपः तिनआटै जिल्लाका अत्यावश्यकबाहेका सेवा १५ दिन ठप्प



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएको अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।

बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखलाई निर्णय गर्न दिने निर्णय गरेको छ । बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने निर्णय गरेको छ । साथै सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्