Logo
|
Friday 26th April 2024
Logo

epaper

मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय पुरुष मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत कलंकीका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।  सोमबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

उनका अनुसार मधुमेहको रोगसँगै निमोनियाँको समस्या देखिएपछि साउन १५ गते अस्पताल भर्ना भएका थिए । ती पुरुषमा गत साउन १९ गते नमुना संकलन गरे साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्