Logo
|
Wednesday 22nd September 2021
E-paper Magazine

चौधरी फाउन्डेसनद्धारा स्वास्थ्य मन्त्रालयलाइलाई ८ थान भेन्टिलेटर हस्तान्तरण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चौधरी ग्रुपअन्तर्गतको चौधरी फाउन्डेसनले कोभिड–१९ का बिरामीका लागि आवश्यक आठवटा भेन्टिलेर सहयोग गरेको छ । फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ती भेन्टिलेटर हस्तान्तरण गरे । भेन्टिलेटर प्रदेश–१, २, ५ र वाग्मतीका अस्पतालमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्