Logo
|
Friday 19th April 2024
Logo

epaper

उपत्यकामा एकैदिन २१६ जनामा कोभिड संक्रमण पुष्टि, काठमाडौंमा १६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काडमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप २१६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्