Logo
|
Friday 26th April 2024
Logo

epaper

अल्का अस्पतालमा उपचारत ६७ वर्षीय संक्रमित पुरुषको मृत्यु



नेपाल हेल्थ न्युज, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । ललितपुरस्थित अल्का अस्पतालमा उपचारत ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरले स्वास्थ्यमा समस्या आएपछि उपचाररत वृद्धको मंगलबार साँझ मृत्यु भएको जनाएको छ । उनी भदौ २३ गतेदेखि ललितपुरस्थित अल्का अस्पतालमा उपचार गराइरहेका थिए।

 

प्रतिक्रिया दिनुहोस्