Logo
|
Thursday 28th March 2024
Logo

epaper

काठमाडौं उपत्यकामा हाल सम्मकै उच्च ६९६ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंका ६२०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मुलुकमा शुक्रबार १,४५४जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा संक्रमितहरुको संख्या ५१,९१९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्