Logo
|
Thursday 25th April 2024
Logo

epaper

पोखराकी ३६ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड – १९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा महानगरपालिका-१३ निवासी ३६ वर्षीया महिलाको बुधबार राती ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक महिलालाई पहिला देखिनै निमोनियाको समस्या थियो। उनी कात्तिक ५ गते कोभिड संक्रमित भई उपचार केन्द्रको आइसियुमा भर्ना भएको डा. आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्