Logo
|
Thursday 28th March 2024
Logo

epaper

भक्तपुर क्यान्सर अस्पताल विकास समितिअन्तर्गत सञ्चालन हुने



जनस्वास्थ्य सरोकार, काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल अब विकास समितिअन्तर्गत सञ्चालन हुने भएको छ । सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७७ स्वीकृत गरेसँगै अस्पताल विकास समितिअन्तर्गत सञ्चालन हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्