Logo
|
Thursday 25th April 2024
Logo

epaper

अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धी (तेस्रो संशोधन) आदेश २०७७ स्वीकृत



जनस्वास्थ्य सरोकार । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उपचार गरेवापत् अस्पतालहरुले अनुदान प्राप्त गर्ने भएका छन् । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उपचार वापत् अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धी (तेस्रो संशोधन) आदेश, २०७७ स्वीकृत सँगै अस्पतालहरुले अनुदान प्राप्त गर्ने भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्