Logo
|
Saturday 20th April 2024
Logo

epaper

राष्ट्रिय क्रिकेटर लामिछाने ह्याम्स हस्पिटल भर्ना



जनस्वास्थ्य सरोकार, काठमाण्डौँ । कोभिड—१९ संक्रमित राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने ह्याम्स हस्पिटल भर्ना हुनुभएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि उहाँ ह्याम्स भर्ना हुनुभएको हो । हाल उहाँको स्वास्थ्यवस्था सामान्य रहेको र आवश्यकताका आधारमा थप उपचार सेवा प्रदान गरिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।


शुक्रबार कोरोना पुष्टि भएका लामिछाने होम आइसोलेसनमा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्