Logo
|
Saturday 27th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जना गरी ८०९ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज देशभर १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा १ हजार ९ सय ३१ जना डिस्चार्ज भएका छन्। थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्