Logo
|
Friday 26th April 2024
Logo

epaper

थप ३३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।  योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २२६ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप ४ संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तै क्वारेन्टिनमा १७२ जना छन् भने संक्रिय संक्रमित संख्या ३ हजार ७९९ रहेको छ ।

कुल संक्रमितमध्ये २ लाख ६२ हजार ८६८ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ९८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्