Logo
|
Friday 26th April 2024
Logo

epaper

ह्याम्समा प्रा.डा. भगवान कोइरालाको पत्थरीको शल्यक्रिया



जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ मुटु सर्जन एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइरालाको मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको छ ।

धुम्वराहीस्थित ह्याम्स हस्पिटलमा उहाँको शल्यक्रिया गरिएको हो ।

वरिष्ठ मिर्गौला सर्जन प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा डा. सुमन चापागाईं, डा.सुजित पौडललगायतको टोलीले प्रा.डा.कोइरालाको बुधबार शल्यक्रिया गरेको थियो । हाल उहाँको स्वास्थ्यवस्था समान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्