Logo
|
Friday 29th March 2024
Logo

epaper

८० वर्षीय डा. चित्रबहादुर अमात्यले लगाए कोरोनाविरुद्धको खोप



जनस्वास्थ्य सरोकार, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ८० वर्षीय डा.चीत्रबहादुर अमात्यले कोरोना विरुद्धको खोप लगाउनुभएको छ ।


अस्पतालमा रेडियोलोजिस्टको रूपमा कार्यरत रहेर सेवानिवृत भएका डा. अमात्यले टेकु पुगेर खोप लगाउनुभएको हो ।

भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ को दश लाख डोज भारतले नेपाललाई उपहार पठाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप अभियान थालनी गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्