Logo
|
Saturday 20th April 2024
Logo

epaper

नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा आगामी चैतमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्स तथा मिडवाइफहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी चैतमा हुने भएको छ । नेपाल नर्सिङ परिषदले लाइसेन्स परिक्षा चैत ७ गते हुने जानकारी दिएको हो ।

परिषद् आज सूचना जारी गर्दै परीक्षामा सहभागी हुन योग्य परीक्षार्थीले आउँदो २१ माघ देखि २० फागुनसम्म अनलाइन फारम भर्न सकिने जनाएको छ ।

काउन्सिलले २१ फागुन देखि २७ फागुनसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्