Logo
|
Saturday 20th April 2024
Logo

epaper

स्वास्थ्य उपचारका लागि झलनाथ खनाल दिल्ली प्रस्थान



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल शुक्रबार दिल्ली प्रस्थान गर्नुभएको छ। आफ्नो स्वास्थ्य उपचारका लागि उहाँ बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नुभएको हो।
आगामि सोमबारसम्म चार दिन दिल्लीमा रहने नेता खनालले आफ्नो कुनै पनि राजनीतिक भेटघाटको सम्भावना नरहेको बताईएको छ । उपचारका लागि दिल्लीस्थित अपोलो अस्पताल जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस्