Logo
|
Sunday 19th May 2024
Logo

epaper

तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ।
उहाँलाई आइतबार राति करिव साढे दश बजेतिर हृदयघात भएको हो।

शाहीको काठमाडौं महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उहाँको राति करिब १२ बजे नै शल्यक्रिया गरिएको थियो । अपरेशनपछि आज बिहान ३ बजे उहाँलाई वार्डमा सारिएको र अवस्था खतरा मुक्त रहेको शाहीका भाइ मोहन शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्