Logo
|
Monday 20th May 2024
Logo

epaper

अब आउने खोप ६० वर्षमाथिका जेष्ठ नागरिकलाई



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले आगामी फागुन २३ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाउने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्दको खोप लगाउने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार ६० वर्षमाथिका करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्