Logo
|
Thursday 28th March 2024
Logo

epaper

पूर्वप्रधानमन्त्री डा. भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा स्वास्थ्य परीक्षण हुँदैछ ।

आज दिउँसो १:३० बजे उनको स्वास्थ्य परीक्षण डा. प्रोफेसर विक्रम भाटियाद्वारा हुनेछ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात मात्रै रोगको निर्क्यौल हुनुका साथै उपचारका बारे के कसो गर्ने भन्ने टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्