Logo
|
Saturday 27th April 2024
Logo

epaper

कोरोना भाइरसविरुद्धको खोप: प्रचण्डले लगाए खोप



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर प्रचण्डले केही समयअघि खोप लगाउनुभएको हो ।

यस्तै, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, नेता लालबाबु पण्डित लगायतले खोप लगाइसक्नुभएको छ ।
आज प्रतिनिधि सभा र राष्ट्रियसभाका सबै सांसद्हरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा आज दिउँसो ४ बजेसम्म सांसद्हरुलाई कोरोनाविरुद्धको खोप लगाइने छ।

प्रतिक्रिया दिनुहोस्