Logo
|
Wednesday 24th April 2024
Logo

epaper

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध



जनस्वास्थ्य सरोकार, काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सो अनुरोध गर्नुभएको हो ।


उहाँले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गर्नुभएको छ । डा. गौतमले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न अनुरोध गर्नुभएको छ । उहाँले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्नसमेत अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्