Logo
|
Wednesday 8th May 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा १ सय ८८ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वितेको २४ घण्टामा ७७ जना कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्तहुनेको संख्या २ लाख ७२ हजार ९७ जना पुगेको छ।

नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ पुगेको छ। हाल ४८ जना क्वारेन्टाइनमा छन् भने १ हजार १ सय २८ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्