Logo
|
Thursday 16th January 2025
Logo

epaper

एशिया प्रान्तमा शरणार्थीलाई कोरोना खोप दिने पहिलो देश बन्यो नेपाल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । एशिया प्रान्तमा भुटानी र तिब्बती शरणार्थीलाई कोरोनाविरुद्ध खोप दिने नेपाल पहिलो देश बनेको छ। ६५ वर्षभन्दा माथिका भुटानी र तीब्बती शरणार्थीलाई कोरोनाविरुद्धको खोप गत मार्च ७ बाट लगाउन सुरु गरिएको हो।

पूर्वी नेपालको झापा जिल्लामा रहेको बेलडाँगी शरणार्थी शिविरमा कोरोनाविरुद्धको खोप लगाइएको छ।

स्थानीय अधिकारीहरू, शरणार्थी नेताहरू र सुरक्षा अधिकारीहरूले शरणार्थी बस्तीमा अस्थायी खोप केन्द्र स्थापना गरेका थिए र २४ मार्चसम्म ६ सय ६८ वृद्धवृद्धा शरणार्थीलाई भाइरसविरुद्ध खोप लागाइएको छ।

प्रतिक्रिया दिनुहोस्