Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोना संक्रमणपछि सचिन तेन्दुलकर अस्पताल भर्ना



जनस्वास्थ्य सरोकार, काठमाडौँ। भारतीय क्रिकेटका पूर्वकप्तान तथा दिग्गज खेलाडी सचिन तेन्दुलकरलाई कोरोनाभाइरस संक्रमण भएको छ। तेन्दुलकरलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। यस बारेमा उहाँले आफ्नो सामाजिक संजाल ट्वीटर ह्याण्डलबाट जानकारी दिनुभएको हो । ।

उहाँले लेख्नुभएको छ- ’कडा सावधानी र चिकित्सा उचित सल्लाहपछि अस्पतालमा भर्ना भएको छु । म केहि दिनमा घर फर्कने आशा गर्दछु। तपाइँहरु सबै आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला र सुरक्षित रहनुहोला ।’ सचिनलाई केहि दिन मात्र कोरोना संक्रमण भएको थियो।

प्रतिक्रिया दिनुहोस्