Logo
|
Friday 19th April 2024
Logo

epaper

एमडी/एमएस र एमडीएस खुलातर्फ दोस्रो म्याचिङको भर्ना सूची प्रकाशित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा स्नातकोत्तर पिजीतर्फ एमडी एमएस र एमडीएस खुलातर्फ दोस्रो म्याचिङको नतिजा प्रकाशित भएको छ । यस्तै सूचीमा परेका विद्यार्थीहरुलाई चैत ३१ गतेभित्र भर्ना गर्न आयोगले आग्रह गरेको छ ।

यसअघि चैत २२ एमडी एमएस र एमडीएस खुलातर्फको विना अनुभव समूहको सूची प्रकाशित गर्दा सिरियल नम्वर राख्ने क्रममा छुटेको भन्दै पुरानै पर्न गएकाले त्रुटि सच्चाएर सूची खारेज गरि दोस्रो म्याचिङको सूची प्रकाशित गरेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

pg

प्रतिक्रिया दिनुहोस्