Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्रा.डा. गौतम कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त

मन्त्रालयको प्रवक्तामा डा. समिर अधिकारी



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमलाई प्रवक्ताबाट कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा प्रतिस्थापन गरिएको छ । आज बसेको मन्त्रीस्तरीय निर्णयले डा. गौतमलाई बीरको प्रमुख प्रशासकीय अधिकारीमा प्रतिस्थापन गर्दै मन्त्रालयको प्रवक्तामा सहप्रवक्ता डा. समिर अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

सरकारले हालै गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा वीर अस्पताललाई केन्द्रीय कोभिड युनिफाइड अस्पताल बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्