Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) प्रमुख समेत रहनुभएका डा. पौडेललाई मन्त्रालयको प्रवक्ता जिम्मेवारी दिइएको हो ।

यसअघि प्रवक्तामा प्रा.डा.जागेश्वर गौतम हुनुहुन्थ्यो । उहाँ कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख कार्यकारी अधिकारीमा नियुक्ति हुनुभएपछि प्रवक्ताको जिम्मेवारी डा. समिरकुमार अधिकारीले सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्