Logo
|
Friday 19th April 2024
Logo

epaper

कोभिड १९ महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपियाँ विनियोजन

खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपियाँ विनियोजन



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपियाँ विनियोजन गरेको छ ।
यसैगरी खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपियाँ विनियोजन गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्