Logo
|
Saturday 27th April 2024
Logo

epaper

चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भारइसविरुद्धको चिनियाँ खोप सिनोभ्याकलाई आपतकालीन प्रयोगको अनुमति दिइएको छ। औषधि व्यवस्था विभागले उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो।

यसअघि ‘भेरोसेल’ नामक चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइसकिएको छ।

अब सिनोभ्याक खोपलाई अनुमति प्रदान गरिएसँगै नेपालमा अनुमति पाएका खोपहरू तीन वटा भएका छन्।

प्रतिक्रिया दिनुहोस्