Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

कोरोना अपडेट: ४४७२ संक्रमित थपिए, ६९५१ निको, ९२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जना नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९२ जना कोरोना संक्रमितको मृत्यु भएका छ । यो सँगै मृतकको संख्या ७ हजार ९९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्