Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर ५१५३ नयाँ संक्रमित थपिए, ६५७० निको, १०८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको १२ हजार ६५ पीसीआर परीक्षण गर्दा ३ हजार ८७० जनामा र ५ हजार ६११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा १०८ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सोहि अवधिमा ६ हजार ५७० जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्