Logo
|
Friday 29th March 2024
Logo

epaper

नर्सिङ क्याम्पस महाराजगञ्जको प्रमुखमा चन्द्रकला शर्मा नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्सिङ क्याम्पस महाराजगञ्जको क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त हुनुभएको छ ।

त्रिवि उपकुलपति कार्यलयको सिफारिसमा असार १४ गते देखि लागू हुने गरी शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।

शर्मा विगत ३४ वर्षदेखि नर्सिङ पेशामा आवद्ध हुनुहुन्छ । साथै उहाँ नर्सिङ परिषद्का अध्यक्षसमेत भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्