Logo
|
Thursday 18th April 2024
Logo

epaper

त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. शान्तकुमार दास नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको उपनिर्देशक पदमा सहप्राध्यापक डा. शान्तकुमार दास नियुक्त हुनुभएको छ ।

शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेको सिफारिसमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीन प्रा.डा. दिव्यासिंह शाहले सहप्राध्यापक दासलाई सोमबार उपनिर्देशक पदमा नियुक्त गर्नुभएको हो ।

सहप्रा.डा. दास पछिल्लो समय शिक्षण अस्पतालको कोभिड युनिट इन्चार्ज हुनुहुन्थ्यो । उहाँको कार्यकाल दुई बर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्