Logo
|
Friday 29th March 2024
Logo

epaper

विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार १ सय १४ मात्रा कोरोनाविरुद्ध खोप लगाइयो



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार १ सय १४ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशमध्ये चीनमा एक अर्व ४२ करोड ६३ लाख ४७ हजार, भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८७९, अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार ३, ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १ सय ५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

यसैगरी जर्मनीमा ८ करोड ४९ लाख ८९ हजार ८५०, बेलायतमा ८ करोड २३ लाख ९२ हजार १९४, जापानमा ६ करोड ६७ लाख १४ हजार ५२८, फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५, टर्कीमा ६ करोड २४ लाख १२ हजार २३४, इटालीमा ६ करोड ५ लाख ७१ हजार ३ सय ४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्