Logo
|
Friday 19th April 2024
Logo

epaper

माल्दिभ्सले दिएको दुई लाख एक हजार ६ सय डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६ सय डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेकोको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत आइबार बेलुका ८ ः ३० बजे खोप नेपाल आइपुगेको हो।


आज आउने खोप प्राथमिकताका आधारमा दिइने उहाँको भनाइ छ । यसअघि सार्क राष्ट्र भारत र भुटानबाट समेत कोभिडविरुद्धको खोप आइसकेको छ।

प्रतिक्रिया दिनुहोस्