Logo
|
Friday 19th April 2024
Logo

epaper

ललितपुर महानगरपालिमा आज र भोलि भेरोसिल खोपको दोस्रो मात्रा लगाइँदै



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिका भित्र आज र भोलि भेरोसिल खोपको दोस्रो मात्रा लगाइँदैछ ।


खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क राख्नुपर्नेछ ।
खोप लगाउन जाँदा अनिवार्य पहिलो मात्रा खोप लगाएको कार्ड समेत साथमा ल्याउनुपनेृ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खोप बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म वडा कार्यालयमा लगाइनेछ।

प्रतिक्रिया दिनुहोस्